खाल्टेमसिनामा एक युवक मृत फेला

पाेखरा | साउन ८, २०७९

खाल्टेमसिनामा एक युवक मृत फेला

पोखरा  :  पोखरा महानगरपालिका १४ खाल्टेमसिना स्थित जागृति मार्गमा एक युवक मृत फेला परेका छन् ।  

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार खाल्टेमसिनामा डेरामा बस्दै आएका  स्याङ्जा विरुवाका  १९ वर्षीय राम बहादुर गुरुङ आइतबार बिहान झुन्डिएको अवस्था मृत भेटिएका हुन् ।  

 

पब्जी खेलेको भन्ने अनुुमानको विषय हो डिएसपी तिवारीले भने अहिले सम्म उजुरी आएको छैन, अहिले थप अनुसन्धान भइरहेको छ । अहिले मृत शरिरलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्